७४ वर्षे ज्येष्ठ नागरिकद्वारा भत्ता नलिने घोषणा

डिसी नेपाल
२६ मंसिर २०७९ ११:१३
64
Shares

उदयपुर। उदयपुरको कटारी नगरपालिका– ११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षाभत्ता नलिने घोषणा गरेको छ। आफ्नै मिहेनतको कमाई मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गरेका हुन्।

एक छोरीको साथमा बस्दै आएका सुनुवारको मुख्य पेशा कृषि हो। अरुको केही पनि नलिने र नखाने स्वाभावका सुनुवारले यसअघिदेखि नै भत्ता नलिने बताउँदै आएको वडाध्यक्ष अनन्त हायुले बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *