महानगर दिवसको तयारी तीव्र (फोटो फिचर)

डिसी नेपाल
२६ मंसिर २०७९ १५:३३
64
Shares

काठमाडौं महानगरपालिकाले २८औं महानगर दिवस सप्ताव्यापरी रुपमा मनाउने क्रममा विभिन्न कार्यक्रम मनाइरहेको छ। यही क्रममा आज महानगरले फोहोरलाई कुहिने र नकुहिने छुटट्टयाउन आग्रहसहित र्या‍ली निकालेका छन्।

महानगर दिवसकार्यक्रम अन्तर्गत जनप्रतिनिधि र महानगर कर्मचारीबीच फुटबल प्रतियोगिता पनि आयोजना गरेको थियो। दशरथ रंगशालमा भएको प्रतियोगितामा जनप्रतिनिधिको टोली पराजित भएको थियो। काठमाडौं महानगरपालिकाले २९ मंसिरमा महानगर दिवस मनाउँदै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *