अस्पताल पुगेर राजेन्द्र लिङदेनले बुझे माधव नेपालको स्वास्थ्यवस्था

डिसी नेपाल
६ पुष २०७९ २०:३२
316
Shares

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अस्पतालमा भेटेर स्वास्थ्यवस्था बुझेका छन् । अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न लिङदेन त्रिवि शिक्षण पुगेका हुन् ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपालको स्वास्थ्यवस्था बुझेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *