१७ सांसद शपथ ग्रहण कार्यक्रममै आएनन्

डिसी नेपाल
७ पुष २०७९ १४:००
1.1k
Shares

काठमाडौँ। प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद सचिवालयले जनाएको छ।

बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार अनुपस्थित १७ जना सांसदहरूकाे शपथ पछि हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *