ईसाई धर्मावलम्वीहरुले आज क्रिसमस मनाउँदै

डिसी नेपाल
१० पुष २०७९ ६:३०
44
Shares

काठमाडौं। येशु क्रिष्टको जन्मोत्सव क्रिसमस आज विश्वभरीका ईसाई धर्मावलम्वीहरुले मनाउँदै छन्। ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर २५ तारिखका दिन विश्वभरका मनाउने गरिन्छ।

यस अवसरमा नेपाली इसाईहरूले पनि आज क्रिसमस दिवस मनाउँदैछन्। आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको थियो।

येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले सबैको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गर्ने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *