हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। आज पनि चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment