प्रदेश-१ प्रदेश सभाको पहिलाे अधिवेशन १७ पुसमा
काठमाडौं। प्रदेश नम्बर १ को प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गतेका लागि बोलाइएको छ। प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार एक सूचना जारी गर्दै संसदको अधिवेशन डाकेका हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन डाकेका हुन् ।
सोमबार प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभा अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment