विश्वभर नयाँ वर्ष २०२३ को उत्सव मनाइयो (फोटोफिचर)
काठमाडौं। ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ।
पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।
नयाँ वर्षको स्वागतका लागि संसारभरका विभिन्न मुलुकले विविध कार्यक्रम गरेका छन्। हेर्नुहाेस् केही स्थानका तस्बिरहरूः



पश्चिमी फ्रान्सको डिनार्ड



न्युयोर्कको टाइम्स स्क्वायर






जर्मनी-म्युनिख
चीन-वुहानतस्बिरहरूः एपी,एफपी, सिन्ह्वा (राससको सहयोगमा)
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment