बाक्लाे कुहिरोले नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प, यात्रु मर्कामा (फोटो फिचर)

डिसी नेपाल
१९ पुष २०७९ १३:२३
48
Shares

नेपालगन्ज। बाक्लो कुहिरो (हुस्सु) का कारण नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प भएका छन्। मंगलबार बिहान कुनै पनि उडान नभएको विमानस्थलका सुरक्षा अधिकारीले बताएका छन्।

काठमाडौंबाट सोमबार आएको जहाजसमेत नेपालगन्ज विमानस्थलमा थन्किएका छन्। उडान नभएपछि विभिन्न जिल्लाबाट काठमाडौं जान आएका यात्रु मर्कामा परेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *