बाराही हाइड्रोपावरको कारोबार सुरू

डिसी नेपाल
२० पुष २०७९ १२:५५
48
Shares

काठमाडौँ। बाराही हाइड्रोपावरको सेयर कारोबार आजदेखि सुरु भएको छ। ‘बीएचपीएल’ संकेतमा यसको कारोबार खुला भएको छ।

नेप्से प्रि-ओपन सेसनमा  यसको पहिलो कारोबार प्रतिकित्ता १९४ रुपैयाँ ३० पैसामा भएको हो। पहिलो कारोबारका लागि  नेप्सेले ओपनिङ रेन्ज न्यूनतम ६४ रुपैयाँ ९७ पैसादेखि अधिकतम १९४ रुपैयाँ ९१ पैसा तोकेको थियो।

सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार सुरु भएको छ। कम्पनीले २१ देखि २६ मंसिरसम्म कुल पाँच लाख ५४ हजार कित्ता आइपिओ निष्कासन गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.