डिप्रोक्स लघुवित्तको बोनस सेयर नेप्सेमा सुचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सुचिकृत भएको छ। कम्पनीको २३ लाख १२ हजार ४ सय ९७.२२१४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment