रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

डिसी नेपाल
२१ पुष २०७९ १०:३४
72
Shares

काठमाडौँ। रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो सेयरधनीहरुको लागि लाभांश नदिने भएको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो।

अब कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउनेछ। प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत भएसँगै कम्पनीले आगामी वार्षिक साधारणसभाबाट वित्तीय विवरण पारित गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.