टुँडीखेलमा माघीको रौनक (तस्बिरहरु)
काठमाडौं । थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्षको अवसरमा आजदेखि टुँडीखेलमा महोत्सव आयोजना गरेका छन् ।
थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा महोत्सव मनाइएको हो ।









No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment