७० जना सिडिओ र सहायक सिडिओको सरुवा (सूचीसहित)
काठमाडौं । गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ७० उपसचिव र सहसचिवको काज सरुवा गरेको छ ।
शुक्रबार निकालिएको सरुवामा सुनसरीका सीडीओ इन्द्रदेव यादवलाई सर्लाही, सिरहाका लालबाबु कवारीलाई गोरखा, दोलखाका भोजराज खतिवडालाई सिरहा सरुवा गरिएको छ । तर काठमाडौंको सिडियोलाई भने सरुवा गरिएको छैन ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment