राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् ।
उनीहरूबीच देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment