फिक्सिङकाे आराेपमा क्रिकेटर मेहबुब र आदिल पक्राउ

डिसी नेपाल
९ माघ २०७९ १४:५९

काठमाडौँ।  नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ परेका छन्।

राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो।

त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म भएको नेपाल टी–२० लिमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *