बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प

डिसी नेपाल
१० माघ २०७९ १५:३१
360
Shares

बाठमाडौं। पश्चिम नेपालमा मंगलबार दिउँसो भूकम्प गएको छ। दिउँसो २ बजेर ४३ मिनेटमा बाजुरा केन्द्र बनाएर ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

बाजुरा जिल्लाको मदनामेला केन्द्र बिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का बैतडी र बाजुरासँगै सुदूरपश्चिम प्रदेशका जिल्लामा महसुस गरिएको छ। क्षतिको विवरण भने आइसकेको छैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *