हिउँले सेताम्मे कर्णाली (फोटोफिचर)

डिसी नेपाल
१० माघ २०७९ १७:१६

सुर्खेत। कर्णालीका हिमाली तथा पहाडी जिल्लामा भारी हिमपात भएको छ ।

हुम्ला, डोेल्पा, जुम्ला, मुगु र माथिल्लो जाजरकोटमा हिमपात भएको छ । त्यहाँको जनजीवन समेत प्रभावित भएको छ । हिमपातसँगै दैनिक गतिविधिसमेत प्रभावित भएको छ । विद्यालयसमेत बन्द हुनपुगेका छन् ।

तस्बिरहरुः हेमन्त केसी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *