क्यानले बन्द प्रशिक्षणमा बोलायो २८ खेलाडी, को–को परे ?

डिसी नेपाल
१३ माघ २०७९ १७:०१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना हुने विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

आगामी फेब्रुअरी १४ देखि २१ सम्म त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि क्यानले आज खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछाने भने बन्द प्रशिक्षणमा परेका छैनन् ।

टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *