राष्ट्रियसभा उपाध्यक्ष अर्यालको सपथ ११ बजे

डिसी नेपाल
२४ माघ २०७९ १०:४३
80
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको सपथ ११ बजे हुने भएको छ ।

संसद सचिवालयका अनुसार शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको सपथ गराउने छिन ।  सपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.