पशुपतिमा १ हजार ८ त्रिशूल पदयात्रा (फोटोफिचर)
काठमाडौं। पाशुपत क्षेत्रमा १ हजार ८ त्रिशूल पदयात्रा गरिएको छ। सोमबार ॐकार शक्ति नेपालले काठमाडौंस्थित पाशुपत क्षेत्रमा १ हजार ८ त्रिशूल पदयात्रा गरेको छ।
विश्व शान्ति र राष्ट्रिय जागरणका लागि भन्दै गरिएको त्रिशूल यात्रामा गुरु गोरखनाथ मठका प्रमुख महन्त योगी शीर्षनाथ, जसमनी परम्पराका मठाधीश परमहंस महर्षि श्री तुलसीदिल समयोगी, सत्य सनातन महाराज, व्यासाचार्य श्री किशोर गौतमसहित साधुसन्तको सहभागिता थियो।
त्रिशूल यात्रा गौशाला, मित्रपार्क, उमाकुण्ड हुँदै पशुपति परिसरमा गएर समापन गरिएको थियो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment