प्रतिनिधिसभा बैठक बस्दै

डिसी नेपाल
१५ फागुन २०७९ ६:२४
52
Shares

काठमाडौं। संघीय संसद अन्तर्गतकाे प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे उक्त बैठक बस्नेछ।

राष्ट्रपति कार्यालयवाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताब पारित गरिने बताइएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.