स्ववियु निर्वाचनको मतदाता नामावली सार्वजनिक हुँदै

डिसी नेपाल
२१ फागुन २०७९ ८:४३
24
Shares

काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदैछ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपरान्ह मतदाता नामावली प्रकाशन गरिने भएको हो।

आज प्रकाशित हुने मतदाता नामावलीमाथी फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ। स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *