नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे स्वयम्भुनाथको दर्शन
काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथको दर्शन गरेका छन्।
पौडैलले शुक्रबार बिहान पशुपतिनाथको दर्शन गरेका थिए। स्वयम्भुनाथ बौद्धमार्गी समुदायका लागि बढी प्रसिद्ध छ भने पशुपतिनाथ हिन्दुहरूका आराध्यदेव मानिन्छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment