सम्राज्ञीले बिकिनीमा दिइन् सिजलिंग पोज (तस्विरमा हेर्नुहोस्)

डिसी नेपाल
६ चैत २०७९ १२:२४
4.6k
Shares

काठमाडौँ। नायिका सम्राज्ञी राज्य लक्ष्मी शाह आफ्नो बोल्ड लुक्स र सिजलिंग स्टाइलका कारण सामाजिक सञ्जालमा निकै चर्चामा छिन्। अभिनेत्री सम्राज्ञीले सामाजिक संजालमा राखिएको लेटेस्ट फोटोजले यतिबेला सबैको ध्यान तानेको छ।

सम्राज्ञीले इन्स्टाग्राममा बिकिनी तस्बिर सेयर गरेकी छिन्। समुन्द्री जहाजमा रमाइलो गर्दै सम्राज्ञीले बिकिनी पोज दिएकी छिन्। न्युड लिपस्टिक र मेकअपमा अभिनेत्रीको स्टाइल हेर्न लायक छ। सम्राज्ञीले हावामा उड्ने खुला कपालमा आफ्नो लुक पूरा गरेकी छिन्। समुद्रको मनमोहक दृश्यहरूले अभिनेत्रीको तस्बिरमा अझ आकर्षण थपिएको छ। हेर्नुहोस नायिकाको ग्ल्यामरस लुक्सका तस्विरहरु:



No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *