राहुल गान्धीलाई सरकारी निवास खाली गर्न सूचना

डिसी नेपाल
१४ चैत २०७९ ११:५९
128
Shares

काठमाडौं । मानहानीको मुद्दामा दुई वर्षको जेल सजाय पाएपछि गत हप्ता लोकसभाको सदस्यताबाट अयोग्य ठहरिएका राहुल गान्धीले सरकारी निवास खाली गर्ने सूचना पाएका छन्।

लोकसभा सचिवालयका उपसचिव मोहित राजनले सोमबार जारी गरेको पत्रमा गान्धीलाई एक महिनाको सूचना दिइएको छ।

पत्रमा भनिएको छ कि उनले पहिलेको शर्त अनुसार १२, तुगलक लेनको आवंटित बंगला अधिकतम एक महिनाको अवधि अर्थात् २२ अप्रिल २०२३ सम्म राख्न सक्नेछन्।

अप्रिल २३, २०२३ देखि उनलाई यो बंगलाको आवंटन रद्द भएको मानिने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *