कालो साडीमा निया शर्माको स्टाइलिस लुक्स्
काठमाडौँ। भारतिय टिभी अभिनेत्री निया शर्माले आफ्नो अभिनयले मात्र नभई आफ्नो बोल्ड लुक्स र किलर स्टाइलका कारण सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । नियाले इन्स्टाग्राममा राखिएको नयाँ तस्बिरले यतिबेला सबैको ध्यान तानेको छ ।
निया शर्माले हालै आफ्नो इन्स्टाग्राममा साडी लगाएर आफ्नो स्टाइल देखाएकी छिन्। यी तस्विरहरूमा निया शर्माले चम्किलो कालो रङ्गको साडी लगाएकी छिन्। साडीमा पातलो कम्मर देखाउँदा उनी निकै आकर्षक देखिएकी छिन्। जसमा उनको हेयरस्टाइलदेखि ब्लाउज डिजाइनले उनको सौन्दर्यता बढाएको छ।





No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment