सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ।
बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो।
बैठकमा नियमति भएको र विभिन्न मन्त्रालयका प्रस्तावका विषयमा छलफल भइरहेको बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment