संसद भवननजिकै आत्मदाह प्रयास गर्ने एक व्यक्ति पक्राउ

डिसी नेपाल
२४ चैत २०७९ १८:४५
1.1k
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवननजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पेट्रोल छर्केर ती व्यक्तिले आत्मदाहको प्रयास गरेकोमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *