कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।
समितिको पहिलो बैठक वानेश्वरस्थित संसद् भवनमा बसेको हो। बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरुको उपस्थिति छ।
आजै दिउँसो संसद् बैठक पनि बस्दैछ। त्यसअघि परामर्श समितिको बैठक बसेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment