उवा महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलालको सुरुआती अग्रता

डिसी नेपाल
३० चैत २०७९ ९:१७
280
Shares

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना सुरु भएको छ। वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन्।

अहिलेसम्म २०० मतगणना हुँदा उमेशलालले ८० मतसहित अग्रता बनाएका छन्। उनलाई संघईले ६० मत र अञ्जन पनि ६० मतका साथ पछ्याइरहेका छन्। जिल्ला नगर, बस्तुगत र एसोसिएटतर्फका उपाध्यक्षहरुको मतगणना सकिएसँगै वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *