विद्यार्थीसँग यौन सम्पर्क राख्ने शिक्षिका पक्राउ
काठमाडौं। अमेरिकामा छात्रासँग जबर्जस्ती यौनसम्बन्ध राखेको आरोपमा महिला शिक्षक पक्राउ परेका छिन्। शिक्षिकाले विद्यालय परिसरभित्रै विद्यार्थीलाई धम्की दिएको र विद्यार्थीसँग पटक-पटक यौनसम्बन्ध राखेको आरोप छ। उजुरी परेपछि प्रहरीले ती महिला शिक्षकलाई कारबाही गरेको थियो।
जानकारीका अनुसार डेनभिलकी ३८ वर्षीया एलेन शेलमाथि बलात्कारको आरोप लागेको छ। मुद्दामा दायर गरिएको उजुरी अनुसार, शेललाई १६ वर्षका दुईवटा केटाहरूसँग तीन पटक यौनसम्पर्क गरेको आरोप लगाइएको छ। ड्यानभिल बिहीबार गारार्ड काउन्टी जिल्ला अदालतमा उपस्थित भएका थिए।
ब्ल्यूटीकेआरका अनुसार, वुडलॉन एलीमेंट्री स्कूलमा शिक्षक सहयोगीको रूपमा उनी काम गर्थिन र यसअघि पनि ल्यान्कास्टर इलिमेन्टरी स्कूलमा कार्यरत रहँदा यस्तै हर्कत गरे पछि उनलाई प्रशासनिक बिदामा पठाइएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment