उपेन्द्र यादवले लिए प्रतिनिधिसभा सदस्यकाे सपथ

डिसी नेपाल
१९ वैशाख २०८० १३:५१
140
Shares

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिएका छन्।

सिंहदरवारस्थित एक कार्यक्रमका बिचमा अध्यक्ष यादवलाई सभामुख देबराज घिमिरेले पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

गत बैशाख १० गते भएको उपनिर्वाचनमा प्रतिनिधिसभाका लागि बारा-२ बाट यादव निर्वाचित भएका थिए।

सो उपनिर्वाचनवाट निर्वाचित अन्य दुई सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने र स्वर्णिमम वाग्लेले भने यस अघि नै सपथ लिईसकेकाक छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *