५६ वर्षकी भइन् स्टाइल आइकन माधुरी दीक्षित
काठमाडौं। बलिउड अभिनेत्री माधुरी दीक्षितको स्टाइलिस लुक्स मन नपराउने सायदै कमै होला। सन् १९८४ मा फिल्मबाट करियर सुरु गरेकी माधुरी आज करोडौंको मनमा राज गरिरहेकी छिन् । उनले करोडौंको मन यति धेरै छोइन् कि उनको नाम नै धक धक गर्ल भयो ।
अभिनेत्रीले सलमान खान, अनिल कपुर, शाहरुख खानजस्ता ठूला स्टारसँग यस्ता हिट फिल्म गरिसकेकी छन् जसलाई आज पनि निकै मन पराइन्छ । आज मे १५, नायिकाको ५६ औँ जन्मदिन हो । जसका कारण मानिसहरुले उनलाई बधाई दिइरहेका छन् ।
आफ्नो अभिनयका साथसाथै उनले आफ्नो बढ्दो उमेरमा पनि आफ्नो फेसन सेन्सले मानिसको मन जितेकी छन् । ५० वर्षको उमेर पार गरे पनि उनी स्टाइल आइकन बनेकी छिन् । तस्बिरः










No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment