स्मार्ट टेलिकम नियन्त्रण अघिको ब्यक्तिगत कारोबारको जिम्मा प्राधिकरणले नलिने

डिसी नेपाल
९ जेठ २०८० ७:०६
48
Shares

काडमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम नियन्त्रण अघिको ब्यक्तिगत कारोबारको जिम्मा नलिने जनाएको छ।

स्मार्ट टेलिकमको सम्पुर्ण जायजेथा नियन्त्रणमा लिएको प्राधिकरणले गत बैशाख २१ गते अघिको ब्यक्तिगत लेनदेनको जिम्मेवारी आफुले नलिने र सो जिम्मेवारी टेलिकमको नै भएको पनि प्रस्ट्याएको छ।

‘स्मार्ट टेलिकम प्रालिलाई नेपाल दूर सञ्चार प्राधिकरणले नियन्त्रणमा लिनु अगाडि (२०८० बैशाख २१ ) स्मार्ट टेलिकमल प्रालिवाट संस्था वा सर्वसाधारण ब्यक्तिलाई तिर्नु/बुझाउनु पर्ने बक्यौंता निज प्रालिको दायित्व भएको हुदाँ सम्पुर्ण दायित्व स्वयम स्मार्ट टेलिकम प्रालिले ब्योर्होनु पर्ने र यसमा नेपाल सरकार वा प्राधिकरणको कुनै दायित्व नहुने भएको ब्योहोरा सर्वसाधारणका लागि यो ब्योहोरा जानकारी गराइन्छ’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *