फूडमान्डुको “First Bite” मा रु ५०० सम्म छुट

डिसी नेपाल
१२ जेठ २०८० ११:३२
36
Shares

काठमाडौँ। नेपालको अग्रणी फुड डेललभरी कम्पनी फूडमान्डुले नयाँ  प्रयोगकर्ता तथा स्वादका पारखीहरुलाई लक्षित गरी आफ्नो नयाँ क्याम्पेन “First Bite” ल्याएको छ।

यस याेेजना अन्तर्गत Foodmandu App का नयाँ प्रयोगकर्ताहरुले आफ्नो पहिलो अडारमा २५ प्रतिशत छुट (रु. ५०० सम्म) पाउन सक्ने छन्|

फूडमान्डुकी सिनियर ब्राण्ड मार्केटिङ एक्जुकेटिभ अंकिता जोशीका अनुसार First Bite ले स्वादका पारखी युवाहरुलाई आकर्षण गर्न मात्र खोजेको नभई यसले युवा जमातको विभिन्न स्वाद र खानाको अनुभव लिने बानीलाई पनि अंगाल्न खोजेको छ।

नयाँ प्रयोगकर्ताहरुले फूडमान्डु एपबाट अडार गर्दा “FIRSTBITE” भौचर कोड प्रयोग गरेर सजिलै यो क्याम्पेनमा सहभागी हुन सक्नु हुनेछ|


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *