अर्थमन्त्रीले आज संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने

डिसी नेपाल
१४ जेठ २०८० ९:४०
76
Shares

काठमाडौँ। आज आर्थिक सर्वेक्षण प्रस्तुत हुने भएको छ। अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण संसदमा पेश गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जानकारी गराएको छ।

नयाँ बजेट आउनुअघि चालु आवको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने प्रचलन छ। अर्थमन्त्रीले सोमबार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *