आगामी वर्ष बिहे गर्दै रणवीर र आलिया !

डिसी नेपाल
२८ साउन २०७५ १३:१०

बलिउड नायक रणवीर कपूर र नायिका आलियाबीचको सम्बन्धलाई लिएर लामो समयदेखि चर्चा हुँदैछ। यी दुईलाई धेरै पटक एकअर्कासँग समय बिताएको देखिएको छ।

यसैबीच यी दुईको विवाहको बारेमा पनि निकै चर्चा गरिदै आएको छ। भारतीय सञ्चारमाध्यमको अनुसार यो जोडी अर्को वर्ष वैवाहिक सम्बन्धमा बाधिन सक्छ।

हालसालै कपुर परिवारसँग नजिकको सम्बन्ध बनाएका एक व्यक्तिले एक पत्रिकासँग कुरा गर्दै उक्त खुलासा गरेका हुन्।

पूरा जानकारीको लागि तलको भिडियो हेर्नुस्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *