प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने
काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन बानेश्वरमा सो बैठक बिहान ११ बजे बस्नेछ।
आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment