नेसनल माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

डिसी नेपाल
२६ जेठ २०८० १४:१३
12
Shares

काठमाडौँ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ।  संस्थाको ८ लाख ८० हजार १२.४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

संस्थाले  गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो। यो लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *