प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो
काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४९ अंकले घटेको छ। यससँगै सूचक २०२०.१५ विन्दुमा अढिएको छ।
७४ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २० कम्पनीको १७ हजार ५४० कित्ता सेयर कारोबार भएको छ।
यो सेसनमा कुल ५५ वटा कारोबार भएको छ। १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment