कालिका लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। लघुवित्तको ५ लाख ९४ हजार ४६३.२८१६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
लघुवित्तले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। गत आर्थिक वर्षका लागि कालिका लघुवित्तले १९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment