प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढ्यो

डिसी नेपाल
३२ जेठ २०८० ११:२४
48
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढेको छ। यससँगै सूचक २०४०.५७ विन्दुमा आएको छ।

३० लाख ८८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २४ कम्पनीको ७ हजार ३ सय कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल ३२ वटा कारोबार भएको छ। १९ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *