विश्वकप छनोट : नेपालले अमेरिकाविरुद्ध पहिले बलिङ गर्ने
Sandeep Lamichhane of Nepal during the ICC Cricket World Cup League 2 match between Nepal and USA at TU Cricket Stadium on 12 Feb 2020 in Nep (1)
काठमाडौं । आइसीसी विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज अमेरिकाको सामना गर्दैछ । अमेरिकाविरुद्ध नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।
नेपालले आफ्नो पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग पराजित भएको थियो । ५ टिम भएको समूहका शीर्ष ३ टिम सुपर सिक्समा सिक्समा जाने भएकोले नेपालले आजको खेल जित्नै पर्ने दबाब छ ।
अमेरिकाले पनि यसअघि आफ्नो पहिलो खेल वेष्ट इण्डिजसँग हारेको छ त्यसैले अमेरिका पनि दबाबमा छ । नेपाल भएको समूह एमा जिम्बाब्वे, अमेरिका, वेष्ट इण्डिज र नेदरल्याण्ड छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment