हिमान्शु रायमाझीको ‘विधुवा’ सार्वजनिक (भिडियो)
काठमाडौं। बिभिन्न शीर्षकमा रचना गर्ने एक कुशल लेखक हिमान्शु रायमाझी गोधुलीको ‘विधुवा’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
टिप्सी बेम्बो रेस्टुरेन्ट मा सार्बजानिक गरिएको उक्त मुजिक भिडियोमा कुशल श्रेष्ठको सुमुधुर आवाज संगीतमा सजिएको यस भिडियोको निर्देशन दिलिप समनको रहेको छ।
कलाकार प्रज्जवल जङ्ग कार्की सुजिता शिवाकोटी सुनिल बुढाथोकी अन्य कलाकारको उत्कृष्ट अभीनय देख्न पाइन्छ। क्यामेरामा सन्जोक श्रेस्ट मेकअपमा स्वोस्तिका श्रेस्ट को रहेको छ तारे भिर र उत्तर बाहिनी को स्थानमा छायाकन गरिएको भिडियोमा प्रोडक्सन मेनेजर सम्भु भुजेलको रहेको छ।
एक युवा जो आफ्नो भविष्य सुन्दर बनाउने सोचमा उस्को सपना पुरा गर्न नसक्दा उसको श्रीमती को आफ्नो परिवारका लागि विदेशिएको कथा यस भिडियो मा हेर्न पाइन्छ।
हेर्नुहोस् भिडियोः
No ads found for this position


डिसी नेपाल
Facebook Comment