नागरिक लगानी कोषको सञ्चालकमा सुरेश प्रसाद खत्री निर्वाचित

डिसी नेपाल
१ साउन २०८० ११:३९
96
Shares

काठमाडौँ। नागरिक लगानी कोषको बार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त साधारण सभाबाट सञ्चालक पदका लागि सुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन्।

५२ अर्व भन्दा बढि जीवन बीमाकोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. का प्रमुख कार्यकारी अधिकृत समेत रहेका सुरेश प्रसाद खत्री बैंक तथा वित्तिय संस्थाहरुको तर्फबाट ३ वर्षका लागि सञ्चालकमा निर्वाचित भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *