प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य बढोत्तरी

डिसी नेपाल
४ साउन २०८० ११:२५
40
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ। यससँगै सूचक २१६५.७० विन्दुमा आएको छ।

३० लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २३ कम्पनीको ६६ सय ६७ कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल ५८ वटा कारोबार भएको हो। १३ कम्पनीको मूल्य बढ्दा ८ वटाको भने घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *