सुन तस्करी प्रकरण : पक्राउ परेकामाथि अनुसन्धान गर्न सात दिन म्याद

डिसी नेपाल
२२ साउन २०८० २०:५९
24
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सात दिनको समय पाएको छ।

सोमबार जिल्ला अदालतबाट सीआईबीले सात दिनको समय पाएको हो। यसअघि राजस्व अनुसन्धान विभागले उच्च अदालतबाट म्याद थप गर्दै आएको थियो। विभागले अनुसन्धानको जिम्मा सीआईबीलाई दिइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *