अमर वान्तुको तीज गीत ‘पाउजु बजाउँदै’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
५ भदौ २०८० १५:५५
132
Shares

काठमाडौं। वरिष्ठ गीतकार अमर वान्तुको तीज गीत ‘पाउजु बजाउँदै’ सार्वजनिक भएको छ। सन्तोष श्रेष्ठको संगीत, सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

नागपन्चमीको अवसर पारेर सोमबार सार्वजनिक गीतको भिडयोमा सहिमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिशेष खड्का, नरेशवीर सिंहको अभिनय छ।

स्मृति तिमल्सिनाले निर्देशन गरेको गीतको भिडियो गायिका सहिमा श्रेष्ठको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.