राजीव श्रेष्ठको तीज विशेष फोटोसुट कार्यक्रम
भर्जिनिया। नेपाल र अमेरिकामा चर्चित रहेका फोटोग्राफर राजीव श्रेष्ठले यो वर्षको तिजको सेलिब्रेसनकै बेला फोटो बैंक स्टुडियोद्वारा फोटोसुट कार्यक्रम उपलब्ध गराउने भएका छन्।

अमेरिकाको भर्जिनिया राज्यको हेमार्केटमा शनिबार सेप्टेम्बर १६ तारिकमा तिजको रमाइलोसँगै सोही कार्यक्रम स्थलमा रहेको फोटो बैंक स्टुडियोमा गई आफ्ना सुन्दर तस्वीरहरु चर्चित फोटोग्राफ श्रेष्ठको क्यामरामा कैद गराउन फोटो बैंक स्टुडियोले आह्वान गरेको छ।

फोटो पनि सोही स्थानबाटै प्रिन्ट हुने स्टुडियोले जनाएको छ।




No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment